चुँक्क
क्रि.वि. [अ.मू. चुँक्+क]
- सानो स्वरमा कसैसँग खुसुक्क केही भन्न खोजे झैँ; डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी।
- मुसाको कराइ; मुसो कराउँदाको आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चुँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)