चुँगी

ना. [हि. चुङ्गी]

  1. सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल; स्थानीय कर; चुङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)