चुइँ

क्रि.वि. [अ.मू.]

  1. चुँक्क; चुँ।
  2. चुइँकँदा वा अस्पष्ट बोल्दा निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)