चुइँकनु
अ.क्रि. [चुइँक्क+नु]
- अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु; रोर्याइँ सुरु हुनु।
- चुइँचुइँ शब्द निस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चुइँक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)