चुइँकी

ना.

  1. सरकारी उर्दी वा घोषणा।
  2. राणाशासनमा सरकारबाट जनतालाई कुनै काम-कुरा थाहा दिनका लागि प्रचलित उर्दी वा फर्मान सुनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)