चुइँके

वि. [चुइँक+ए]

  1. चुइँकने स्वभावको; चुइँचुइँ गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)