चुकचुकाउँदो

वि.

  1. कलकल परेको; कलिलो।
  2. मायालाग्दो; रहरलाग्दो; कलपर्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)