चुकचुकाउनु

स.क्रि.

  1. चुकचुक गर्नु; थकथकी मान्नु; पछुतो लाग्नु।
  2. प्रशंसा गर्नु; सह्राउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)