चुकिलो

वि. [चुक+इलो]

  1. चुकजस्तो अमिलो; चुकका स्वादको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)