चुक्तिनु

अ.क्रि. [चुक्ती+नु]

  1. चुक्ती हुनु; फर्छिनु; तिरिनु।
  2. पूरा हुनु; टुङ्गिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)