चुक्ती
ना. [प्रा. चुक्की]
- कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ-पैसा आदिको भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फर्छ्याउने काम; फर्छ्यौट; फच्चे।
- समाप्ति; खतम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चुक्की]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)