चुक्लीचाकडी

ना.

  1. अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)