चुक्लीचाक्ली

ना.

  1. चुक्ली लगाएर आफू जाती हुन गरिएको काम-कुरो; अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)