चुङ्गी

ना.

  1. रबरहरूको गुच्छा बनाएर खुट्टाले उफार्दै खेलिने खेल।
  2. हे. चुँगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)