चुङ्गा
ना. [तु. चुगा]
- शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म आउने, एक प्रकारको खुकुलो लुगा; चोँगा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तु. चुगा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)