चुचुरी

ना. [चुचुरो+ई]

  1. टाकुरो वा चुचुरोको सानो रूप; सानो चुचुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)