चुचुरो

ना. [सं. चूडा]

  1. पहाडको चुलिएर गएको शिर; टाकुरो; डाँडाको टुप्पो; चोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)