चुच्चे

वि. [चुच्चो+ए]

  1. चुच्चो परेको; चुच्चो भएको; चुच्चिएको; टुप्पो भाग तिखो परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)