चुच्चिनु

अ.क्रि. [चुच्चो+इ+नु]

  1. तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिँदै जानु; चुच्चो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)