चुच्च्याउनु
स.क्रि.
- चुच्चो पार्नु; तिखो बनाउनु; तल्लो भागदेखि मास्तिरको भाग साँघुरो पार्दै लैजानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)