चुट्नु

स.क्रि. [सं. चुट]

  1. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु; गोद्नु; भकुर्नु।
  2. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)