चुट्किलो

वि.

  1. छोटो, छरितो र चिटिक्कको।
  2. त्यस्तो बोली वा कुरो।
  3. कुनै मनोरञ्जक वा घतलाग्दो कुरो; चुट्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)