चुट्की

ना.

  1. बुढी औँला र माझी औँला जोडी पड्काएर निकालिने आवाज; चुड्की।
  2. साह्रै थोरै समय; छिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)