चुत्के/चुत्को

वि. [तुल. सुदखोर]

  1. साह्रै लोभी; कन्जुस; चुइयाँ; मक्खीचुस।
  2. धेरै नाफा खाने। (उदा. - नाफा खाने चुत्के/चुत्को साउँसमेत फुत्के/फुत्को। - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)