चुत्थिनु
अ.क्रि. [चुत्थो+इ+नु]
- चुत्थो हुनु; सबैभन्दा पछि पर्नु।
- अपमानित हुनु; होचिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चुत्थो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)