चुत्थो

वि. [सं. चुत्थ]

  1. सबैभन्दा पछि परेको; अरूभन्दा निम्न दर्जामा रहेको।
  2. काम नलाग्ने; बेकम्मा; रद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)