चुत्याहा

वि. [चुत+याहा]

  1. नीच किसिमको आचार-विचार वा शील-स्वभाव भएको।
  2. त्यस्तो व्यक्तिलाई गालीका रूपमा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)