चुत्रो
ना.
- पातमा काँडा हुने, पहेँलो फूल फुल्ने, निलो रङको गुलियो फल हुने, एक प्रकारको काँडादार बोट; त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)