चुनखानी

ना.

  1. चुन बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)