चुन

ना. [सं. चूर्ण]

  1. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु।
  2. सिपी, ढुङ्गा आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)