चुने ढुङ्गो

ना. [√ चुनढुङ्गो]

  1. चुन बनाउने काममा आउने ढुङ्गो; चुनको अंश रहेको ढुङ्गो।
  2. चुनजस्तो सेतो ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)