चुनेरी

ना. [चुन+एरी]

  1. रातो, कलेजी र पहेँलो फूल फुल्ने एक जातको बोट; सोही बोटको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)