चुनोट
ना. [चुन्+ओट]
- आफ्नो अभिरुचिको विषय छान्ने काम; छनोट।
- चुन्ने काम वा प्रक्रिया; निर्वाचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चुन्+ओट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)