चुन्नु

स.क्रि. [सं. चयन]

  1. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा-खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु।
  2. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु; रोज्नु।
  3. टिप्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)