चुपचाप
ना.
- केही पनि नबोलीकन रहने स्थिति; चापचुप। क्रि.वि. चालचुल केही नगरी; मौनतासित; नबोलीकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)