चुपार

ना. [अ.मू. चुप्+आर]

  1. शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम।
  2. जिउमा तेल घस्ने काम; तेल लगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)