चुपिचल्लो

ना. [चिप्लो+चिल्लो]

  1. कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे।
  2. शरीरमा तेल लगाउँदा लचेप्रो बनेको; तेलले जिउ भिजेको; तेल बढी भएर च्यापच्याप भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)