चुपी
ना. [नेवा.]
- कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार।
- काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)