चुप्रनु

स.क्रि.

  1. बालकलाई शरीर लचेप्रो हुन्जेल तेल लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)