चुप्प

क्रि.वि. [अ.मू. चुप्+प]

  1. चुम्बन गर्दा शब्द आउने गरी।
  2. म्वाइँ; चुप्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)