चुभुर्किनु

अ.क्रि. [चुभुर्को+इ+नु]

  1. थोरैथोरै हुनु।
  2. धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)