चुभुर्क्याइ
ना. [√ चुभुर्कि (+याइ)]
- चुभुर्किने वा चुभुर्कोको मात्रा दिने काम भइरहने क्रिया वा प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ चुभुर्कि (+याइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)