चुमिनु

क.क्रि. [चुम्+इ+नु]

  1. चुम्ने काम गरिनु; चुम्मा लिइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)