चुमुर्किनु
अ.क्रि. [अ.मू. चुम्रुक्+इ+नु]
- खुम्चिएर वा सुकेर चाउरी पर्नु; चाम्रो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ.मू. चुम्रुक्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)