चुमुवा

वि. [चुम्+उवा]

  1. चुम्ने काम गर्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)