चुम्किनु

अ.क्रि. [अ.मू. चुम्रुक्+इ+नु]

  1. चुमुक्क पर्नु; चाउरी पर्नु।
  2. हतोत्साह हुनु; निरुत्साहित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)