चुम्बक
ना. [सं.]
- फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्-शक्तियुक्त पदार्थ।
- अपरकान्तमणि।
- चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने।
- अनुरागी; प्रेमी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)