चुम्बकीय

वि.

  1. चुम्बकमा रहने; चुम्बकसम्बन्धी; चुम्बक प्रशस्त मात्रामा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)