चुरुम्फा

ना. [भो. ब.]

  1. मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैँची।
  2. मुलायम ऊनबाट बनेको एक प्रकारको बाक्लो भुवादार ओढ्ने।
  3. सगरमाथा अञ्चलको खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध लेकाली डाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)