चुरे
ना. [सं. चूडा = चुचुरो]
- महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा-होचा पहाडहरूको एक शृङ्खला; शिवालिक; चुलाचुली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)